राजनीति

मन्त्रिपरिषद्‌को निर्णय : खोनपानी तथा महशुल निर्धारण आयोगको अध्यक्षमा गौतम, सदस्यमा कार्की र शर्मा

इकागज | मंसिर २१, २०८०
काठमाडौँ- सरकारले खोनपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 
सरकार

सरकारले बनायो एनसेलबारे छानबिन गर्न समिति, पाँच सदस्यीय समितिमा को-को छन् ?

इकागज | मंसिर २१, २०८०

काठमाडौँ- सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन ...

कूटनीति

प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न अमेरिकी राष्ट्रपति बाइडनका विशेष सहायक लाउबाचर बालुवाटारमा

इकागज | मंसिर २१, २०८०

काठमाडौँ- नेपालको औपचारिक भ्रमणमा रहेकी अमेरिकी राष्ट्रपति जो बाइडनकी विशेष सहायक तथा दक्षिण एसियाका ...