राजनीति

कोशी प्रदेशमा शेखर समूहका केदार कार्की मुख्यमन्त्री नियुक्त

बाबुराम भण्डारी | असोज २७, २०८०
विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट विद्रोह गरेका शेखर कोइराला समूहका केदार कार्की नियुक्त भएका छन् । मुख्यमन्त्री हुनका लागि चाहिने ४७ सांसदले हस्ताक्षर गरेपछि कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्की सपथ आइतबार हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । कार्कीलाई ४७ जना सांसदले साथ दिएका थिए । जसमा नेपाली काङ्ग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ ...
कोशी

प्रदेश प्रमुख खापुङ्गको उपस्थितिमा केदार कार्की पक्षका सांसदको सनाखत सुरू

इकागज | असोज २७, २०८०

विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा केदार कार्की पक्षका सांसदहर...

कोशी

कोशीमा सनाखतका लागि प्रदेश प्रमुख कार्यालय पुगे कार्की समूहका सांसदहरू

बाबुराम भण्डारी | असोज २७, २०८०

विराटनगर- कोशी प्रदेश सभाको दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री नियुक्तिका लागि दुई वटा दाबी पेश भएपछि...