मकवानपुर महिला फुटबल टोली वाग्मती प्रदेश च्याम्पियन

इकागज | चैत १२, २०७८

मकवानपुर- प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगितामा मकवानपुरको महिला फुटबल टोली प्रदेश च्याम्पियन भएको छ । आज शनिबार बागमती प्रदेशको काभ्रे जिल्ला धुलिखेलमा भएको फाइनल खेलमा धादिङलाई १–० गोल अन्तरले पराजित गर्दै मकवानपुर च्याम्पियन भएको हो ।

फाइनल खेलमा विजयी हुँदै मकवानपुरका चेली टाेलीले पहिलोपटक उपाधि जित्न सफल भएको हो । यसै प्रतियोगिताको पुरुष फुटबलको उपाधि पनि मकवानपुरले नै जितेको थियो । मकवानपुरको पुरुष क्रिकेट टोली पनि प्रदेश च्याम्पियन भएको थियो । हेटौंडाबाट सुरु भएको यस प्रतियोगिता विभिन्न जिल्लामा सञ्चालन भएर आजै धुलिखेलमा समापन हुँदैछ ।

गरिबीले पिल्सिएको एउटा गाउँ : जहाँ विद्यालय जानेभन्दा नजानेको संख्या धेरै छ

अतिन आचार्य | चैत १२, २०७८

काठमाडौँ- जामुने र काइटार गाउँमा शिक्षित मान्छेहरूको गणना औँलामा गरे पुग्छ । नयाँ मान्छे&nb...

संसारभरबाटै भरतपुर महानगरलाई विशेष महत्वले हेरिन्छ : प्रचण्ड

इकागज | चैत ११, २०७८

चितवन- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण क...

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

इकागज | चैत ९, २०७८

काठमाडौँ - बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बागमती प्रदेशक...