सिम भञ्ज्याङको सडक खण्डमा दोस्रो पटक हिमपात, सवारी अवरुद्ध

इकागज | माघ ७, २०७८

काठमाडौँ- गत १४ पुस पछि पुनः  मकवानपुरको सिमभञ्ज्याङमा हिमतपात भएको छ । बिहीबार राति देखी भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको छ ।

सिमभञ्ज्याङमा क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि नै त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारी साधन रोकिन पुगेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

भक्तपुरमा सार्वजनिक सेवा लिन खोपको पूर्ण मात्रा लगाएको कार्ड देखाउनुपर्ने

इकागज | माघ ५, २०७८

भक्तपुर- जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज बिहानदेखि लागू हुने गरी २७ बु...

काठमाडौँका सिडिओसहित १८ कर्मचारीलाई कोभिड, प्रशासनमा यी सेवा रोकिए

इकागज | माघ ५, २०७८

काठमाडौँ- कर्मचारीमा पनि कोभिड-१९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन् । प्रमुख जिल्...