कोभिड संक्रमण

बर्दियामा पनि निषेधाज्ञा

इकागज | बैशाख १२, २०७८

काठमाडौँ  : बर्दियामा सोमबारदेखि लकडाउन लागू हुने गरी निषेधाज्ञा गरिएको छ । कोभिड संक्रमण दर उच्च भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले भोलि सोमबारदेखि लागू हुने गरी निषेधाज्ञा गरिएको हो ।   जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर अत्यावश्यक सेवा बाहेक सबै काममा निषेध गरिएको छ ।   

प्रदेशमन्त्रीलाई आफ्नै कार्यकर्ताले देखाए कालो झण्डा, पार्टी निर्णय विपरित मन्त्री बनेको आरोप

इकागज | बैशाख ११, २०७८

बुटवल : लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता&nda...