रूपन्देहीमा ६५ प्रतिशत मत खस्यो, आजै राति १० बजेबाट गणना गरिने

इकागज | मंसिर ४, २०७९

बुटवल- रूपन्देहीमा ६६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार सो विवरण आएको हो ।

जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीले ६६ प्रतिशत मत खसेको र केही समयपछि पूर्ण विवरण आइसक्ने बताए । उनका अनुसार आजै १० बजेबाट मतगणना हुनेछ ।

रूपन्देहीका ५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमै मतगणनाको व्यवस्था मिलाइएको छ । शान्तिपूर्ण रूपमा रूपन्देहीमा मतदान भएको छ । रूपन्देहीमा ६ लाख ३८ हजार ९५२ मतदाता छन् ।

रुपन्देहीका दुई नेताको जवाफ– ‘प्रदेश राजधानी बुटवलमै ल्याउँछौँ’

इकागज | मंसिर १, २०७९

रुपन्देही । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता वि...

गृहमन्त्री खाणविरुद्ध रूपन्देही निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

इकागज | मंसिर १, २०७९

भैरहवा- गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रूपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ...

रूपन्देही २ मा लौरो अभियानकाे समर्थन सत्ता गठबन्धनका उम्मेदवारलाई

इकागज | कात्तिक ३०, २०७९

बुटवल । रूपन्देही २ मा हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ...

बुटवलमा अप्रेसन गर्नसमेत मिल्ने एम्बुलेन्स सेवाकाे शुभारम्भ

इकागज | कात्तिक ३०, २०७९

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसियूसहितको एम्बुलेन्सको सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेश स...

रुपन्देही -५ मा शाह र घिमिरे मुख्य प्रतिस्पर्धी, प्रमुख अजेन्डा बुद्ध जन्मभूमिको विकास

इकागज | कात्तिक ३०, २०७९

रुपन्देही- बुद्ध जन्मभूमि लुम्बिनीसँग जोडिएको रुपन्देहीको क्षेत्र नं ५ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्र...