समाज

मेडिकल कलेज निर्माण क्षेत्रमा एक हजार नौ सय ७६ रुख काटिने

इकागज | माघ ५, २०८०
महोत्तरी- लामो पर्खाइपछि सरकारले बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि प्रस्तावित जग्गामा रुख काट्न दिने निर्णय गरेसँगै बर्दिबासमा उत्साह छाएको छ । सङ्घीय सरकारले प्रस्तावित क्षेत्रमा तोकिएका रुख काट्न दिने निर्णय बुधबार गरेपछि अब कलेज निर्माण हुने विश्वास बढेको छ । 'अब कलेज निर्माण अघि बढ्नेमा विश्वास जागेको छ,' जग्गा छनोट समितिका संयोजक एवं पूर्व नगरप्रमुख विदुरकुमार कार्कीले भने, 'जग्गा प्राप्तिमा...