समाज

शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट

इकागज | माघ २, २०८०
काठमाडौँ- संवैधानिक कानुन व्यवसायी मञ्च (क्लाफ) का नवनिर्वाचित अध्यक्ष ओमप्रकाश अर्यालको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै जिल्ला अदालत काठमाडौँमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता अनन्तराज लुइँटेलले दायर गरेको रिटमा मञ्चको साधारण सदस्य हुन मञ्चकाे विधानमा संवैधानिक कानुनमा स्नातकोत्तर (एलएलएम) गर्नुपर्ने व्यवस्था भए पनि अध्यक्ष अर्यालले अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा स्नातकोत्तर (एलएलएम) को प्रमाणपत्र प्रस्तुत...