समाज

अयोध्या लगिएको देवशिला स्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

इकागज | माघ ८, २०८०
म्याग्दी- भारतको अयोध्यामा निर्माण भएको राम मन्दिर परिसरमा राखिएको देवशिलाको उद्गम स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ । अयोध्यामा करिब पाँच सय वर्षपछि पुनःनिर्माण भएको राम मन्दिरमा आज मूर्तिको प्राण प्रतिष्ठा भइरहेको छ ।  मन्दिरमा हिन्दु धर्मावलम्बीका भगवान रामको बाल्यकालको मूर्ति बनाउनका लागि गत वर्ष म्याग्दीको बेनी नगरपालिका–६ सेतिपहिरास्थित कालीगण्डकी किनारबाट दुई वटा शिला लगिएको थ...