समाज

मोरङमा हिउँ चितुवा देखिनु अस्वाभाविक र अनुसन्धानको विषय हो : विभाग

इकागज | माघ १२, २०८०
काठमाडौँ- मोरङको उर्लाबारी नगरपालिका चारघरेमा फेला परेको हिउँ चितुवालाई ललितपुरको सदर चिडियाखाना ल्याई उपचार सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले शुक्रबार चिडियाखाना परिसरमा पत्रकार सम्मेलन गर्दै हिउँ चितुवाको उपचार भइरहेको जनाएको हो । हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएकाले विज्ञहरूको सुझावअनुसार उपचार भइरहेको विभागको भनाइ छ । विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढु...