समाज

गोली ठोकेर ल्याएको गणतन्त्रमा हराएका सहिद [फोटोफिचर]

शुरज थपलिया | माघ १५, २०८०
काठमाडौँ- सहिद भन्ने बित्तिकै सबैलाई चार सहिदको नाम स्मरण हुन्छ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्द । यी चार सहिद सँगै अर्को एउटा नाम पनि नेपालीहरूले सदैव सम्झिरहेका हुन्छन् । उनी हुन् नेपालको पहिलो सहिद लखन थापा मगर । देशका लागि जीवन आहुति दिने सहिदहरूको सम्झनामा हरेक वर्ष माघ १६ गते मुलुकभर सहिद दिवस मनाइन्छ । देश र जनताको मुक्तिका लागि जीवन बलिदान ग...