समाज

काठमाडौँ महानगरले सोनिया इन्टरनेशनल एण्ड करियर एजुकेशनलाई ५० हजार जरिवाना तिरायो

इकागज | माघ १९, २०८०
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले श्री सोनिया इन्टरनेशनल एण्ड करियर एजुकेशनलाई ५० हजार  जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका २८ पुतली सडकमा श्री सोनिया इन्टरनेसनल एजुकेसन एण्ड करियर एसआइइसीले फल्याक्स बोर्ड टाँसेर फोहोर बनाएकाले जरिवाना स्वरुप ५० हजार रुपैयाँ तिराएको हो । त्यसैगरी, मुक्तिनाथ विकास बैंकलाई पनि १० हजार जरिवाना तिराएको छ ।  
समाज

चौधरी समूहले तीन दशकअघि १० रोपनी जग्गा लिन 'श्री ५ को सरकार' लाई छक्याए

अतिन आचार्य | माघ १९, २०८०

काठमाडौँ- मालपोत कार्यालय डिल्लीबजारले २०३७ कात्तिक २० मा एउटा निर्णय गर्‍यो । बाँसबारी छाला ज...

समाज

अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय दरबारमार्गबाट पक्राउ

इकागज | माघ १९, २०८०

काठमाडौँ- प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट रु एक करोड बढी रकम बराबरको विदे...