समाज

कर्णाली नदीमा खसेर एक जना बेपत्ता

इकागज | असोज ३०, २०८०
धनगढी- कैलालीको कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । जिल्लाको लम्की चुहा नगरपालिका–३ स्थित कर्णाली नदीमा ढुङ्गामा सवार गर्ने क्रममा लडेर सोही वडाका ४९ वर्षीय गणेश पोखरेल बेपत्ता भएका हुन् । अहिले उनको खोजी गर्न प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
समाज

पत्रकारको न्यूनतम पारिश्रमिक पूर्ण रूपमा लागू हुनुपर्ने माग गर्दै कान्तिपुर कार्यालय अगाडि धर्ना

इकागज | असोज ३०, २०८०

काठमाडौँ- नेपाल पत्रकार महासङ्घले पत्रकारको न्यूनतम पारिश्रमिकको कार्यान्वयन गर्नुपर्ने माग गर्दै थापाथलीस्थ...

समाज

तीनै तहका कर्मचारीलाई निजामती सरकारी कर्मचारीको परिभाषामा समावेश गर्न माग

इकागज | असोज ३०, २०८०

काठमाडौँ– नेपाल राष्ट्रिय कर्मचारी संगठनले संघ, प्रदेश र स्थानीय तीनै तहका कर्मचारीलाई निजामती सर...