समाज

अमेरिकी सट डाउनः ४० लाख कर्मचारीकाे तलब भत्ता राेकिँदै

इकागज | असोज १३, २०८०
वासिंगटन डिसी। अमेरिका सट डाउनले संकट बढाएको छ । संघीय सरकारका लागि एक महिनाको खर्च रकम (स्टपग्याप) जारी गर्न ल्याइएको विधेयक अमेरिकी संसदको तल्लो सदनबाट शुक्रबार अस्वीकृत भए पछि अमेरिकामा थप संकट बढेको हो । यो विधेयकमार्फत आइतबारदेखि आंशिक बन्दबाट बच्न सकिन्छ भन्ने सुनिश्चित गर्न लागिएको थियो । तर अमेरिकी संसदको रिपब्लिकन बहुल प्रतिनिधि सभाले राष्ट्रपति जो बाइडेनको प्रशासनको खर्च धान्न आंशिक रूपमा केही रकम उपलब्ध...