समाज

रक्ताम्मे शरिरमा जब बलात्कृत बालिका सडकमा हिँडिन्

इकागज | असोज ११, २०८०
मुम्बई। मध्य प्रदेशको उज्जैनमा बलात्कृत बालिका डेढ घन्टासम्म सडकमा हिँडेको घटनाले सिंगो भारत स्तब्ध भएको छ । बलात्कारमा परेकी ती बालिकाको योनी छेद भएपछि रक्ताम्मे शरिर लिएर दुई घन्टा सडकमा हिँड्दा पनि कसैले पनि उनलाई सहयोग नगरेको घटनाले सिंगो भारत स्तब्ध भएको हो ।  भारतीय सञ्चार माध्यमका अनुसार महाकालको सहर उज्जैनबाट दिल्लीको निर्भयामा  बलात्कारको घटना बाहिर आएको हो । सो बलात्कारपछि नाबालिगको गोप्य भाग...