समाज

कर्तव्य ज्यान मुद्दामा जन्मकैद फैसला भएका व्यक्ति ३४ वर्षपछि पक्राउ

इकागज | असोज ७, २०८०
भोजपुर- कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रण लिएको हो ।  विसं २०४६ कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । फैसला भएको मुद्दा कार्यान्वयन गराउनका लागि प्रहरी हवल्दार चितरञ्जन मेहताको टोलीले अभियुक्तलाई सुनसरीमा लुकीछिपी बसे...
समाज

मुस्लिम आयोगद्वारा धार्मिक सहिष्णुता खलबलाउनेलाई कारबाहीको माग

इकागज | असोज ७, २०८०

काठमाडौँ- सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने ...