समाज

कञ्चनपुरकाे अमरपुरमा सय शय्याको आयुर्वेद अस्पताल निर्माण हुने

इकागज | असार १७, २०८०
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा सय शय्याको आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ । दुई वर्षअघि सरकारले सातवटै प्रदेशमा आयुर्वेदिक अस्पताल निर्माण गर्ने निर्णयअनुसार अस्पताल निर्माण हुन लागेको हो ।          तीन बिघा क्षेत्रफलमा प्रादेशिक आयुर्वेदिक अस्पताल निर्माण हुने आयुर्वेद निर्देशनालयका निमित्त निर्देशक सूर्य उपाध्यायले जानकारी दिए । “अस्पताल निर्माणका ...