समाज

निराश असारे पन्ध्र

इकागज | असार १५, २०८०
महोत्तरी- असारे गीत गाउँदै हिलाम्य खेतमा पसेर छुपुछुपु धान रोपिने असारे पन्ध्र पर्व यसपालि निराश भएको छ । असार दोस्रो साता बित्दासम्म पर्याप्त पानी नभएर धानको गाबोसम्म पनि लगाउन नपाइएपछि यहाँका किसानलाई यसपालिको असार पन्ध्र निराश बनेको हो । धान रोपाइँसँग मनाइने धान दिवसका दिन रोपाइँको सुरसार नभएपछि किसानमा उल्लास छैन । 'रोपाइँको के कुरा गर्नु खै ? यसपालि त धुले बीउ राख्ने पानी पनि परेन । घामको रापल...
समाज

करणी आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्ष कारागार चलान

इकागज | असार १५, २०८०

दार्चुला- करणी आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्षलाई कारागार चलान गरिएको छ । जबरजस्ती करणी गरेको ...