विचार-वार्ता

'अस्पतालहरूमा संक्रमित भरिन थालेमा मात्र लकडाउन गर्नुपर्छ'

अतिन आचार्य | माघ २, २०७८
मुलुकमा दिनप्रतिदिन कोभिड-१९ संक्रमण दर उकालो लागिरहेको छ । ओमिक्रोन भेरियन्ट देखापरेसँगै एकपटक कोभिड संक्रमितको संख्याले त्रास पैदा गरेको छ । संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । १० गुणा बढी संख्याले...

ललिता निवास काण्डमा मुद्दा नचलाउनेविरुद्ध नागरिक तहबाट नारा लागिसक्नुपर्ने होइन ?

दिपेश घिमिरे | माघ २, २०७८
नेपाल किन गरिब, अविकसित तथा अभावै अभावमा गुज्रिरहेको छ ? किन दुर्गमका नागरिक सिटामोल पनि नपाएर मरिरहेका छन् ? किन एम्बुलेन्सको अभावमा स्वास्थ्य चौकी पुग्न नपाएर गर्भवती महिलाले ज्यान गुमाउन विवश छन् ? किन हरेक...

मलाई किन भैरव अर्याल टाइप फिल भइरहेको छ ?

शान्त ठाउँमा एक पहेँलो घर छ । त्यो घरमा ८ जना आत्माहरू लामबद्द छन् । एउटा आत्माले सोध्छ, ‘के म मरिसकें ?’ यस्तै अन्य आत्माहरु पनि अन्तर्वार्ता दिन त्यही पहेंलो घरमा छन् । घरमा एउटा अफ्रिकन मुलको ज्याङगो मानिस छ, जो त्यहाँको ‘बोस’ हो । तर ऊ आफूलाई ‘बोस’ भनेको रुचाउन्न ।  यो सुरुवाती दृश्य हो अंग्रेजी फिल्म ‘नाइन डेज’को । ‘नाइन डेज’ अर्थात् नौ दिन । यही...