विचार-वार्ता

सम्पादकीय

गगन र विश्वप्रकाशको विजयले जगाएको रूपान्तरणको आशा

इकागज | पुस १, २०७८
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा युवा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । कूल खसेको मतमध्ये थापाले ६४.५६ प्रतिशत र शर्माले ४२.३७ प्रतिशत प्राप्त गरेर नेपाली कांग्रेसको केन्द्रीय पदाधिका...

मैले राजालाई भनेँ- कम्युनिस्टहरूको विध्वंशकारी गतिविधिबाट चनाखो हुनुपर्ने बेला छ

श्रीमन नारायण | पुस १, २०७८
मैले आफ्नो ओहदाका प्रमाणपत्रहरू प्रस्तुत गरेको केही दिनपछि भारत-नेपाल सम्बन्धबारे विभिन्न समस्याहरूमाथि कुराकानी गर्न राजा महेन्द्रसँग भेट्न समय मागेँ। छिट्टै नै मलाई यो सुअवसर प्राप्त भयो । यसरी मैले कुराकानी थाल...

आर्काइभबाट

दसैँको महाअष्टमीमै सुनिएको थियो प्रजातन्त्रलाई बलि दिने दिन पुस- १

हरिबहादुर थापा | पुस १, २०७८
दुई तिहाइको सत्ता-सन्दर्भमा २०१६ र हालका केपी शर्मा ओली सरकारबीच दाँज्‍ने प्रयत्‍न गरिन्छ, बेलाबखत । राजनीतिक कालखण्ड र पृष्ठभूमि नबुझेका पात्रहरू सहज दाँज्छन् । टिप्पणी लेख्छन्, ‘दुई तिहाइ पनि फलिफाप हुन्‍न, नेपालको भूमिमा ।' हुन पनि २०१६ जेठमा कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला दुई तिहाइ मत प्राप्त प्रधानमन्त्री भए । त्यसपछि एकैचोटि ५८ वर्षपछि २०७४ मा दुई तिहाइ नजिककै मतमा ओली सत्तामा आए ...
प्रजातन्त्र खोसिएको दिन

खुकुरीभन्दा कर्द लाग्‍ने, राजाभन्दा युवराज जान्‍ने !

सन्तोष खडेरी | पुस १, २०७८

आजभन्दा ६ दशक पहिले मुलुकमा पहिलो आम निर्वाचन भयो । नेपाली कांग्रेसका नेता बीपी कोइरालाको नेतृत्वमा द...