विचार-वार्ता

खबरदार, संसद् खेलौना होइन

इकागज | भदौ २३, २०७८
आज अपराह्नदेखि सुुरु हुँदै गरेको संसद्को अधिवेशन वर्षे हो कि हिउँदे ? सायदै दुनियाँमा यो शैलीमा संसदीय अभ्यास गरिन्छ होला । यद्यपि भन्न चाहिँ नवौँ अधिवेशन भनिएको छ । चौबीस दिनअघि आठौँ अविधेशन अन्त्य भएको थि...

बदलिँदो नेपाली समाज

मौलिकता र आधुनिकताको बहसमा तीज : गीतको सन्दर्भ

मधुसूदन सुवेदी | भदौ २३, २०७८
समाज परिवर्तनशील छ । मान्छेहरूका चाहना पनि फराकिला हुँदै गएका छन् । बजार अर्थ व्यवस्था, प्रविधिको विकास र भूमण्डलीकरणले गर्दा मान्छेका इच्छालाई असीमित बनाइदिएको छ । टाढाका व्यक्तिका गतिविधिलाई सजिलै थाहा पाउने ...

फोटो खिचेर राख

भाइरल संगीतको कुहिरोमा अदृश्य भूपूहरू

विमल आचार्य | भदौ २२, २०७८
केही देखिन्न । पूरै अँध्यारो छ । ‘कुखुरी काँ’ सुनिन्छ । फेरि पनि अँध्यारै छ । ‘आफ्नो आकाशमुनिका गुँडहरू छोडेर सागर तर्ने चराहरूको कथा, हिजोका मुनामदनहरूको अविच्छिन्न शृंखला’ दृश्यमा हैन, अक्षरमा आउँछ । अझै अँध्यारै छ । भाले छिनछिनमै बासिरहन्छ । चुरा बजेको छिनछिन आवाज आउँछ ।  - ए हजुर, हजुर बिहान चाँडै उठाइदिनु भन्नु भा हैन र ?  - उज्यालो भयो ? - उज्यालो भइसक्यो उठ्नुस् ...