विचार-वार्ता

विशेष सम्पादकीय

सर्वोच्चको ऐतिहासिक र स्वागतयोग्य फैसला : ओली प्रवृत्तिको समूल नष्ट

इकागज | फागुन ११, २०७७
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने केपी ओली सरकारको निर्णयलाई बदर गरेर मुलुकमा विधिको शासन, संवैधानिक सर्वोच्चतालाई मात्र स्थापित गरेको छैन, संविधानवादको रक्षा पनि गरेको छ । शासकहरु क्रूर, सर्वसत्तावादी...

३०-३० बहस

जलविद्युतको कथा-व्यथा : पञ्‍चायतदेखि खड्ग ओलीको पञ्‍चेश्‍वरबाट वार्षिक एक खर्ब २० अर्बको नालीबेली

दीपक ज्ञवाली | फागुन ११, २०७७
जलविद्युतको विकास नेपालमा चाहिँदो हिसाबले किन भएन भन्‍ने प्रश्नको उत्तर हाम्रो राजनीतिक व्यवस्थाको अस्थिरता र विकृतिसँग गाँसिएको छ । पञ्‍चायत ३० वर्ष चल्यो । पहिलो दुई दशक ठीकठीकै तर तेस्रो दशक जनम...

कोरोनाको जीवाणु, कैदीको जीवन

ध्रुवहरि अधिकारी | फागुन ११, २०७७
स्रोतमा राष्ट्रिय समाचार समिति (रासस) जनाई फागुन १० गते गोरखापत्रको भित्री पृष्ठमा छापिएको एउटा समाचारमा मेरा आँखा केही मिनेट स्थिर रहे । द्रवीभूत भएको छु । लमजुङ्को बेसी-शहरमा रहेको कारागारमा राखिएका कैदी-बन्दीको टीठलाग्दो अवस्थाको वर्णन मैले दोहो~याई तेह~याईकन पढें, पढ्दै छु । जम्मा ३५ जनाको लागि उपयुक्त कारागारमा ९१ जना मानिस खाँदिएपछि के हालत हुन्छ होला, यसको आकलन जोसुकैले गर्न सक्छ । जुन शब्द र शैलीमा कारागृह...