विचार-वार्ता

पशुपतिमा सुनको जलहरी काण्ड

‘समाजवादी महादेवलाई सामन्तीको प्रतिक बनाउन खोजियो’

नराेत्तम बैद्य | माघ २९, २०७७
सरकारको कुनै धर्म (धार्मिक आस्था) हुँदैन । सरकारले त देशमा भएका सबै जात-जाति, धर्मलाई बराबर व्यवहार गर्नुपर्छ । त्यसै पनि नेपाल त धर्म निरपेक्ष देश हो । यसकारण सरकारले कुनै एक धर्मको लागि मात्रै करोडौँ खर्च गर्न...

के ओलीले ‘गर्ने’ निर्वाचनमा दल सहभागी हुन्छन् ?

विनोद सिजापती | माघ २८, २०७७
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधि भंग गरेपछि सामाजिक भेटघाट होस् या कुराकानी या संवाद, घुमिफिरी एउटै प्रश्‍न केन्द्रित हुने गर्छ । त्यो हो, ‘अब के हुन्छ ?’  त्यस्ता संवादमा तीन ...

इकागज संवादमा पृथ्वी सुब्बा गुरुङ

ओली त चुनाव जितेर आइहाल्छन्, दाहाल र नेपाललाई समस्या पर्न सक्छ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ढुक्क देखिन्‍छन् र कार्यकाल पूरा गर्न पाउनेमा निश्चिन्त पनि । उनी प्रधानमन्त्री ओली नजिकका राजनीतिकर्मी हुन् । उनीविरुद्ध दाहाल-नेपालसँग अविश्वास राख्‍न सक्ने गणितीय तथ्यांक पुगेको छैन । अविश्वास प्रस्ताव राख्‍न सक्ने संख्या प्रमुख विपक्षी कांग्रेससँग छ, तर कांग्रेसले प्रस्ताव राख्‍ने जाँगर नदेखाएपछि गुरुङलाई ढुक्क हुने अवसर मिलेको हो । पूर्वमाओवादी साबिकको एमाले कब्जा ...
ब्लग

दुर्गममा बर्थिङ सेन्टर, अस्पतालमै बच्चा जन्माउनेलाई पाँच हजार भत्ता

वसन्त आचार्य | माघ २८, २०७७

तुलसीपुर उपमहानगरपालिकाको नगरप्रमुखका रूपमा निर्वाचित भएपछि घनश्याम पाण्डेले स्थानीय सरकार सञ्चालन ऐन अ...

सम्पादकीय

दिवस मनाइरहेको अख्तियार ‘ठूला माछा’लाई गर्छ नमस्कार !

इकागज | माघ २८, २०७७

पदाधिकारी नियुक्ति प्रकरणपछि आमनागरिकबाट लगभग विश्वास गुमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज &l...