विचार-वार्ता

सम्पादकीय

केही प्रश्‍न आज नागरिकलाई

इकागज | फागुन ५, २०७७
- नेताहरूले देश बर्बादै पारे । - नेताहरूले देश लुटे ।  - नेताहरू भ्रष्ट भए ।  - नेताहरू लोभी-पापी भए ।  - राजनीति फोहोरी खेल मात्र भयो ।  - नेपाल कहिल्यै बन्दैन ।  चिया पसल...

नेपाल-अस्ट्रेलिया सम्बन्धका ६१ वर्ष

सन्तोष खडेरी | फागुन ४, २०७७
नेपालको प्रमुख आर्थिक साझेदारहरूमध्ये एक, पछिल्लो समय धेरै नेपाली विद्यार्थीका लागि शिक्षाको एक प्रमुख गन्तव्य मानिएको मुलुक अस्ट्रेलियासँग नेपालको सम्बन्ध स्थापना भएको ६ दशक पूरा भएको छ । नेपाल र अस्ट्रेलियाबीचको ...

गण्डकी सरकारको तीन वर्ष

‘संघ ठूल्दाइ बन्यो’

हरिबहादुर चुमान | फागुन ४, २०७७
संविधानले दिएका एकल अधिकारका सूची हेरेर हामीले कानुन बनाउन सक्थ्यौं । त्यहाँ सूचीकृत अधिकार हेरेर हामीले आवश्यक कानुनहरू पारित गर्न सक्नुपथ्र्यो । जनस्तरको राय बुझेर कानुन बनाउन सकेका छैनौं । सरकारलाई जुन कानुन आवश्यक परेको छ, त्यही कानुन पारित गर्दै प्रदेशका काम कारबाही अघि बढाइरहेका छौं ।  तर कस्तो हुँदो रहेछ भने ब्यूरोक्रेसी संघीय ऐन, कानुनबाट प्रभावित भइदिन्छ । हामीले बनाएका कानुन कार्यान्वयन भएनन् भन्&z...
विचार

हुलाकी राजमार्ग : राणा शासनदेखि गणतन्त्रसम्मको विस्तृत लेखाजोखा

ऋतु राज भण्डारी | फागुन ४, २०७७

हुलाकी राजमार्गको परिचय पूर्व-पश्‍चिम महेन्द्र राजमार्गको समानान्तर करिब २० देखि ३० किमी दक्षिणतर्फ भ...