विश्व

अमेरिकाको आँधीः ६ जनाको मृत्यु, २३ जना घाइते

इकागज | मंसिर २४, २०८०

ह्युस्टन - अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन् ।

शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा दुई वयस्क र एक बालकको मृत्यु भएको थियो भने टेनेसीको राजधानी न्यासभिलको उपनगरमा थप तीन जनाको मृत्यु भएको थियो।

मोन्टगोमेरी काउन्टी शेरिफको कार्यालयले सम्भावित खतराबाट सचेत रहन आग्रह गरेको छ । 

गाजा युद्धमा अमेरिकाको भिटोपछि इरानले दियो ‘विस्फोट’ को चेतावनी

इकागज | मंसिर २३, २०८०

तेहरान- अमेरिकाले गाजा युद्धमा युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (...

मोदीले ७६ प्रतिशत मत पाउँदा अमेरिकी राष्ट्रपति बाइडनले कति पाए ?

इकागज | मंसिर २३, २०८०

न्युयोर्क- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देशमा मात्र नभई विश्वभर निकै लोकप्रिय छन् । मर्निङ कन्सल्टले ग...

जर्मन वैज्ञानिकले बनाए विशेष प्रजातिको गहुँ, अब वर्षमा ६ पटक काट्‌न सकिने

इकागज | मंसिर २३, २०८०

बर्लिन- गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा प्रयोग गरिन्छ। यसैबाट रोटी र बिस्कुटसहित बिभिन्न परिकार...

डिभोर्सको तनावले भारतीय युवकले मुखमा सुतली बम पड्‌काएर गरे आत्महत्या

इकागज | मंसिर २३, २०८०

राजस्थान- राजस्थानको बांसवाडा सहरमा एउटा हृदयविदारक घटना बाहिर आएको छ । यहाँका एक युवकले मुखमा सुतल...

जयपुरमा बनाइन्छ विश्वकै ठूलो पराठा, एक्लै खान सक्नेले पाउँछन् एक लाख

इकागज | मंसिर २३, २०८०

जयपुर- राजस्थानको राजधानी जयपुर आफ्नो मसालेदार स्वादका लागि विश्वभर प्रसिद्ध छ।  त्यसैगरी जाडोमा...

महिलालाई शिक्षामा प्रतिबन्ध लगाउनु गलत भएको तालिबानी मन्त्रीले स्वीकारे

इकागज | मंसिर २३, २०८०

काबुल- महिलामाथि सबै प्रकारका प्रतिबन्ध लगाउने तालिबानले आफ्नो गल्ती महसुस गरेको छ ।  अफगानिस्त...