विश्व

२० देशका पर्यटकलाई इन्डोनेसियाको ‘फ्रि भिसा’

इकागज | मंसिर २२, २०८०

जाकार्ता- इन्डोनेसियाली सरकारले विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले चीनलगायत २० देश र त्यस क्षेत्रका पर्यटकहरूका लागि ‘फ्रि भिसा’ नीति लागू गर्न लागेको छ । पर्यटनमन्त्री सान्डियागा उनोले बिहीबार सो नीतिबारे जानकारी गराएका हुन् ।

'फ्रि भिसा नीति आर्थिक प्रभाव, पारस्परिकताको सिद्धान्त र सुरक्षा पक्षसहित केही अन्य विचारहरूमा आधारित छ,' युनोले जकार्तामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगको भेटपछि पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।  

आधिकारिक रूपमा लागू गर्नुअघि सो नियमावलीलाई एक महिना अगाडि नै अन्तिम रूप दिने उनले जानकारी गराएका छन् । इन्डोनेसियाले सन् २०२४ मा १ करोड ४० लाख विदेशी पर्यटकहरू भित्र्याउने गर्ने लक्ष्य राखेको छ । यदि त्यसो भएमा देशको अर्थतन्त्रमा २०० ट्रिलियन रुपैयाँसम्म योगदान पुग्नसक्ने अपेक्षा गरिएको छ ।

'आशा छ हामीले सो लक्ष्यमा पुग्न पर्यटक आगमनको सङ्ख्या बढाउन सक्छौँ । विशेष गरी उच्च खर्च गर्ने पर्यटकहरूलाई लक्षित गरेर स्थानीय अर्थतन्त्र सुधार गर्न सक्छौँ,' उनोले भनेका छन् । सिन्ह्वा

इरानी राष्ट्रपति रुस भ्रमणमा : इजरायली आक्रमण नियन्त्रण प्रयास छलफलको मुख्य विषय

इकागज | मंसिर २२, २०८०

तेहरान- इरानी राष्ट्रपति इब्राहिम रैसीले बिहीबार रुस भ्रमणका क्रममा गाजा क्षेत्रमा भएको इजरायली आक्र...

अमेरिकी राष्ट्रपति बाइडन पुत्रमाथि कर छलेको आरोप, हुनसक्छ १७ वर्ष जेल सजाय

इकागज | मंसिर २२, २०८०

वासिंगटन डिसी- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनका छोरा हन्टर बाइडनलाई कर सम्बन्धी अपराधको नौव...

बेलायतद्वारा रुसमाथि आफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको आरोप

इकागज | मंसिर २१, २०८०

लन्डन- बेलायत सरकारले बिहीबार रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष राजनीतिज्ञ, पत्रकार र गैरसरकारी सं...

दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

इकागज | मंसिर २१, २०८०

सिड्नी- दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (...

अमेरिकाको टेक्सासमा आमाबुवाको हत्या गर्ने अभियुक्त पक्राउ

इकागज | मंसिर २१, २०८०

ह्युस्टन - अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई आफ्ना बाबुआमा र अन्य चार व्यक्तिको हत्या ग...

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने घोषणा

इकागज | मंसिर २१, २०८०

टोकियो- जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो...

चीनद्वारा कार्बनडाइअक्साइड उत्सर्जन उच्च रहेका पाइलट सहरहरूको सूची जारी

इकागज | मंसिर २१, २०८०

बेइजिङ- कार्बन डाइअक्साइड उत्सर्जनको चरम अवस्थामा पुग्ने लक्ष्यसहित चिनियाँ सरकारले बुधबार पाइलट सहर तथा ...