विश्व

भारतमा एक युवकले आफ्नै घाँटी काटेर मातालाई बलि दिएपछि...

इकागज | मंसिर ८, २०८०

नयाँदिल्ली- झाँसीको बरुसागरको प्रसिद्ध सिद्धपिठ मानसिल माताको मन्दिरमा पूजा गर्न एक युवक पुगे अनि उनले पहिले पूजा गरे र त्यसपछि पूजा गरेपछि युवकले घाँटी अर्पण गरेर आफैलाई बलिदिने प्रयास गरे । 

युवकको घाँटी काटेको खबर प्राप्त हुनासाथ क्षेत्रमा सनसनी मच्चिएको छ । त्यसपछि युवकलाई हेर्न माता मन्दिरमा भीड जम्मा भएको थियो । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै स्थानीय प्रहरी चौकी घटनास्थलमा पुगेको थियो ।

त्यसपछि प्रहरी चौकी इन्चार्ज प्रमेन्द्र कुमारले गम्भीर घाइते युवकलाई एम्बुलेन्सको सहयोगमा मेडिकल कलेज पठाएका थिए ।

वास्तवमा झाँसीको बरुसागरमा एक युवकले घाँटी काटेर देवी कालीमा बलि चढाउने प्रयास गरेका छन् । युवकको पहिचान नीरज रहेको प्रहरीले जनाएको छ । नीरज राईकवार भानगुवा निवासी भएको प्रहरीले जनाएको छ । घाइते युवकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।

मेडिकल कलेजमा उपचार भइरहेको छ । झाँसी सहरको मानसिल माता मन्दिर र प्रहरी चौकी बरुसागरमा एक व्यक्तिले देवीलाई बलि चढाएको घटनामा घाईते युवकले देवीले आफूसँग बलि मागेको बताएका छन् ।

युवकको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

इजरायल–हमासबीच युद्धविराम सम्झौता : हमासले ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

इकागज | मंसिर ६, २०८०

काठमाडौँ- डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो...

समयपूर्व जन्मिएको शिशुकी आमा भन्छिन्- ‘मलाई डर छ, मेरा बच्चा बम बिष्फोटमा मर्नेछन्’

इकागज | मंसिर ६, २०८०

इजिप्टले सोमबार गाजापट्टीबाट रफाह क्रसिङ हुँदै समयपूर्व जन्मिएका २८ शिशुहरू प्राप्त गरेको छ । एक शिशुकी ...

बन्धक सम्झौता छिट्टै टुंगोमा पुग्ने आशावादी छौँ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इकागज | मंसिर ६, २०८०

जेरुसेलम- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मङ्गलबार गाजा पट्टीमा हमासद्वारा बन्धक बनाइएकाहरूल...

गाजामा इजरायली आक्रमणबाट कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु, थुप्रै घाइते

इकागज | मंसिर ५, २०८०

गाजा - इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु हुनाका साथै थुप्रै घाइते भएको हमासको स्वा...