विश्व

इजरायलले नयाँ नेटो सदस्य फिनल्याण्डलाई हवाई प्रतिरक्षा प्रणाली बेच्ने

इकागज | कात्तिक २७, २०८०

जेरुसेलम- इजरायलको रक्षा मन्त्रालयले आइतबार फिनल्याण्डलाई डेभिडको स्लिङ एयर डिफेन्स सिस्टम बिक्रीको लागि  ३१७  मिलियन युरो ($ ३४० मिलियन) सम्झौताको घोषणा गरेको छ ।

यसलाई 'ऐतिहासिक सम्झौता' भन्दै मन्त्रालयले इजरायली र अमेरिकी कम्पनीहरूले संयुक्त रूपमा विकास गरेको प्रणालीले ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल, विमान र ड्रोनलाई रोक्न सक्ने बताएको छ । (एएफपी) 

संयुक्त राष्ट्रसंघ एजेन्सीको मुख्यालय पनि इजरायली हवाई आक्रमणको सिकार

इकागज | कात्तिक २७, २०८०

गाजा- संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले गाजामा रहेको आफ्नो मुख्यालय इजरायली हवाई आक्रमणको सिकार भएको र...

संयुक्त राष्ट्रसंघको प्रतिवेदन भन्छ- एक महिनामा प्यालेस्टिनी जिडिपी चार प्रतिशतले गिरावट

इकागज | कात्तिक २५, २०८०

संयुक्त राष्ट्रसंघ- एक महिनाको युद्धपछि इजराइलद्वारा गाजामाथि करिब पूर्ण घेराबन्दीले प्यालेस्टिनी अर्थतन्त्र ...

पोल्याण्डको विपक्षी दलद्वारा गठबन्धन सम्झौतामा हस्ताक्षर, सत्ता सम्हाल्न ‘तयार’

इकागज | कात्तिक २५, २०८०

वार्सा, पोल्याण्ड- पोल्याण्डको उदारवादी विपक्षी दलले शुक्रबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गरेको छ । ...

अमेरिकन प्रहरीले लखेटेको आप्रवासी चढेको कार अर्को कारसँग ठोक्कियो, ८ जनाको मृत्यु

इकागज | कात्तिक २४, २०८०

टेक्सास- अमेरिकाको टेक्सासमा दुई वटा कार एकआपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ ।  सो क्रममा ...

जर्मनीले संकटग्रस्त उद्यमहरूका लागि बिजुलीको मूल्यमा राहत दिने

इकागज | कात्तिक २३, २०८०

जर्मनी - जर्मनीले बिहीबार विनिर्माण क्षेत्रका लागि बिजुलीमा कर कटौतीसहित एक विशाल राहत प्याकेजको घोषणा ...