विश्व

नर्वे र स्वीडेनले सीमापार अपराध राेक्न संयुक्त प्रहरी चौकी स्थापना गर्ने

इकागज | कात्तिक ११, २०८०

ओस्लो- नर्वे र स्वीडेनले सीमापार अपराध नियन्त्तणका लागि सीमामा संयुक्त प्रहरी चौकी स्थापना गर्ने भएका छन् । नर्वे सरकारले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सो बारे जनाकारी गराएको हो ।    

स्वीडेनसँग नर्वेको दोस्रो सबैभन्दा ठूलो सीमा क्रसिंग म्याग्नोर्मोनमा अवस्थित यो परियोजना सन् २०२२ मा नर्वे सरकारले स्थापना गरेको अस्थायी सुरक्षा जाँच अन्तर्गत पर्दछ ।    

"हामीले सीमामा नियन्त्रण गर्नुपर्दछ र आपराधिक गतिविधिलाई निश्तेज पार्नु पर्छ," नर्वेका न्याय र सार्वजनिक सुरक्षा मन्त्री एमिली एन्गर मेहलले विज्ञप्तिमा भनेका छन् । यो संयुक्त सुरक्षा चौकीको स्थापना सँगै सीमा क्षेत्रमा हुने अवैध गतिविधि न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।    
संयुक्त प्रहरी स्टेशनलाई नर्वेजियन र स्वीडिश क्षेत्रहरूमा समान रूपमा विभाजित गरिनेछ ।  (रासस/सिन्ह्वा) :      

कतारमा आठ भारतीय नागरिकलाई मृत्युदण्डको सजायबाट भारत ‘स्तब्ध’

इकागज | कात्तिक १०, २०८०

नयाँदिल्ली- कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले जनाएको ...

अमेरिकाद्वारा सिरियामा इरानी फौजले प्रयोग गर्ने दुई साइटमा आक्रमण

इकागज | कात्तिक १०, २०८०

वासिङ्टन- अमेरिकी सेनाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) र सम्बद्ध सम...

अमेरिकामा सबैभन्दा ठूलो गोली काण्ड मच्याउने रोबर्ट कार्डको विगत के हो ?

इकागज | कात्तिक १०, २०८०

न्युयोर्क- अमेरिकामा गोलीकाण्डका घटना अझै रोकिएका छैनन् ।  अमेरिकाको लेविस्टनमा बुधबार अबेर रा...

एक वर्षमा अमेरिकामा गोली हानी १८८ जनाको हत्या, यी हुन कुख्यात गोली काण्ड

इकागज | कात्तिक १०, २०८०

वासिंगटन डिसी- अमेरिकामा गोली हानाहानका घटना अझै रोकिएका छैनन् । गत बुधबार अर्थात अक्टोबर २५ मा प...

गाजामा मारिनेको संख्या ७ हजार नाघ्यो, हमास प्रतिनिधि पुगे मस्को

इकागज | कात्तिक १०, २०८०

गाजा- हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधबार मात्रै इजरायली हमलामा पाँच सय जनाको ज्यान गए...

हमासको बन्धकमा रहेका परिवारद्धारा रेडक्रसलाई पहुँच दिन आग्रह

इकागज | कात्तिक १०, २०८०

तेलअहिब- इजरायली बन्धकहरूका परिवार र उनीहरूका आफन्तहरूले उपचारका लागि रेडक्रसका कर्मचारीहरूलाई भेट गर्...