विश्व

इन्डोनेसियाको पश्चिमी जाभामा सवारी दुर्घटनामा ४ किशोरको मृत्यु

इकागज | कात्तिक ७, २०८०

जाकार्ता- इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको सिआनजुरमा मङ्गलबार बिहान बस ठोक्किँदा कम्तीमा चार किशोरको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
 प्रारम्भिक  अनुसन्धान अनुसार दिउँसो २ः३० बजे पुनककको रिसोर्ट र पर्यटन क्षेत्रतर्फ जाने राजमार्गमा  सो बस दुर्घटना भएको हो ।

सियानजुर ट्राफिक प्रहरी प्रमुख अधि प्रसाद्यले स्थानीय सञ्चारमाध्यमलाई बोगोर शहरबाट सियानजुर जाँदै गरेको सो बसमा २४ जना किशोरी सवार रहेको बताएका छन् । 

त्यसैगरी  कम्तीमा १६ जना अहिले घाइते भएका छन् र तिनीहरूको नजिकैका अस्पतालमा उपचार भइरहेको छ । रासस-सिन्ह्वा

२४ घन्टामा गाजामा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका ६ कामदारको मृत्यु

इकागज | कात्तिक ७, २०८०

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र)- गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी ...

इजराइल–हमास युद्ध : तेस्रो मानवीय सहायता समूह गाजामा प्रवेश

इकागज | कात्तिक ७, २०८०

काठमाडौँ- आवश्यक सहायता लिएर जाने सवारी साधनहरूको तेस्रो समूह इजिप्टसँगको रफाह क्रसिङकबाट गाजामा प्रवे...

कूटनीतिज्ञ सुरक्षित भए भारतले क्यानाडाको भिसा सुचारु गर्छ : विदेशमन्त्री

इकागज | कात्तिक ६, २०८०

नयाँदिल्ली- भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले...

गाजा द्वन्द्व सुरु भएदेखि २९ जना कर्मचारी मारिए : संयुक्त राष्ट्रसंघ प्यालेस्टिनी शरणार्थी एजेन्सी

इकागज | कात्तिक ६, २०८०

तेल अवीव- प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्न...

कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर

इकागज | कात्तिक ६, २०८०

रावलपिण्डी, पाकिस्तान- जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमबार गोप्य कागजातह...