विश्व

इजरायल–प्यालेष्टाइन द्वन्द्वः ६ जनाको मृत्यु

इकागज | असोज ३, २०८०

तेलअविब - इजरायल र प्यालेष्टाइनबीच जारी पछिल्लो द्वन्द्वमा छ जना मारिएका छन् । अधिनस्थ पश्चिमी किनारमा इजरायली सेनाले गरेको कारबाहीमा छ जना प्यालेष्टिनी मारिएका प्यालेष्टाइनका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

पछिल्ला दुईपक्षीय झडपका क्रममा मङ्गलबारसम्म चार जनाले ज्यान गुमाएकामा आज थप दुई जना मारिएका उनीहरूले बताएका छन् । जेनिनस्थित शरणार्थी शिविरमा इजरायली सेनाले गरेको कारबाहीमा अन्य ३० जना घाइते भएका छन् । 

बितेका डेढ वर्षदेखि इजरायल र प्यालेष्टाइनबीच दिनहुँ झडप हुँदा गाजापट्टीलगायत स्थानमा हिंसात्मक घटना रोकिएका छैनन् । इजरायलले प्यालेष्टिनी क्षेत्रमा आक्रमण बढाएपछि प्रतिकारमा प्यालेष्टिनीहरूले पनि रकेट प्रहार गर्दै आएका छन् । आज बिहान एक जना प्यालेष्टिनी युवकले सुरक्षाफौजमाथि विष्फोटक पदार्थ प्रहार गरेपछि जवाफी कारबाही गर्दा ती युवकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । 
 

विवादले उग्र रूप लिइरहेको बेला क्यानडाले भारतका लागि जारी गरेको नयाँ ट्राभल एड्भाइजरीमा के छ ?

इकागज | असोज ३, २०८०

काठमाडौँ- भारत र क्यानडामा विवाद चरमउत्कर्षमा पुगेको बेला क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी ज...

भारतमाथि लगाएको आरोप पुष्टी गर्न क्यानडाका प्रधानमन्त्रीसँग विपक्षी नेताको माग

इकागज | असोज ३, २०८०

ओटावा- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको कथित हत्यामा भारतको...

शिख नेता खालिस्तानीको हत्या प्रकरण : क्यानडाले गर्‍यो भारतीय कूटनीतिज्ञलाई देश निकाला

इकागज | असोज २, २०८०

काठमाडौँ- एक शिख नेताको हत्या प्रकरणलाई लिएर क्यानडाले भारतीय भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ...

पाकिस्तानी पुर्व प्रधानमन्त्री सरिफका ड्राइभरले महिला पत्रकारको मुखमा थुकेपछि...

इकागज | असोज २, २०८०

लन्डन- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ यतिबेला स्वदेश फर्कने चर्चामा छन् । यसैबीच उनका चालकले न...

खालिस्तानी प्रमुखलाई भारतले मारेको क्यानेडियन प्रधानमन्त्रीको आरोप

इकागज | असोज २, २०८०

टोरोन्टो- खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको क्यानडामा गोली हानी हत्याको घटना पुनः चर्चाम...

पाकिस्तानमा उग्रपन्थी मुसलमानद्धारा अहमदी समुदायमाथि आक्रमण जारी, ३१ पुजास्थल भत्काइए

इकागज | असोज २, २०८०

इस्लामबाद- पाकिस्तानमा अहमदी समुदायमाथि आक्रमण रोकिएको छैन।  पछिल्लो खबर अनुसार अल्पसंख्यक समुद...

लिबिया बाढीमा उद्धारका लागि पठाइएका ग्रीस सहायता टोलीका पाँचकाे दुर्घटनामा मृत्यु

इकागज | असोज १, २०८०

 एथेन्स- डेर्नामा आएको विनाशकारी बाढीपछि लिबिया पठाइएको ग्रीक मानवीय सहायता टोलीका पाँच सदस्यको ...