विश्व

अफगान महिलाले जितिन् विश्व शान्ति पुरस्कार

इकागज | भदौ १४, २०८०

काबुल- अफगान महिला नरगिस मोमान्द हसनजाईले तालिबान शासनद्वारा लगाएको प्रतिबन्धका बीचमा मानवअधिकारप्रति दृढ प्रतिबद्धताका लागि स्वीडेनमा २०२३ को विश्व शान्ति पुरस्कार जितेकी छिन् ।

खमा प्रेसको रिपोर्ट अनुसार विश्वव्यापी रूपमा चिनिएका हसनजाईले प्रतिकूल परिस्थितिमा पनि सकारात्मक परिवर्तन ल्याउने क्षमता देखाएकी थिइन ।

हसनजाईले सम्मानको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै शान्ति प्रवर्द्धन गर्न आफ्नो यात्रामा सहयोग गर्नेहरूलाई धन्यवाद दिए।

बङ्गलादेशमा ‘जबर्जस्ती बेपत्ता पारिएको’ विरोधमा हजारौं व्यक्तिद्वारा प्रदर्शन

इकागज | भदौ १३, २०८०

ढाका - प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासनकालमा सुरक्षा फौजले करिब सात सय व्यक्तिलाई अपहरण गरी वेपत्त...

गोप्य र सामान्य तरिकाले गरियो वाग्नर समुहका प्रमुखको अन्त्येष्टी

इकागज | भदौ १३, २०८०

मस्को- वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको अन्त्येष्टि उनको गृहनगर सेन्ट पिटर्सबर्गको बाहिरी भागमा रहे...

अफगानिस्तानमा रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण दैनिक २४ जनाको मृत्यु : डब्लुएचओ

इकागज | भदौ १२, २०८०

काबुल - अफगानिस्तानमा रोकथाम गर्न सकिने मातृ मृत्युदरका कारण दैनिक २४ जनाको मृत्यु हुने गरेको विश्व स्व...