विश्व

जेलमा आक्रमण गरी १४ को हत्या

इकागज | पुस १९, २०७९

मेक्सिको - देशको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको कारागारमा अज्ञात बन्दुकधारी समूहले आक्रमण गर्दा दश जना सुरक्षाकर्मीसहित १४ जनाको ज्यान गएको छ  भने अन्य १३ जना घाइते भएका छन् । 

चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका अनुसार हातहतियार बोकेर ठूलो सङ्ख्यामा आएको बन्दुकधारीको समूह जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । आक्रमणमा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  आक्रमणको फाइदा उठाएर २४ जना बन्दी भागेका छन् । भगौडाहरूको खोजी भइरहेको छ । 

सुरक्षाकर्मीले पनि जवाफी कारबाही गर्दा दुई जना बन्दुकधारी बताइएको छन् । जेलमा थप सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइएको छ । आफ्नो समूहका व्यक्तिलाई छुटाउन कारागारमा आक्रमण भएको अनुमान गरिएको छ ।
 

पर्यटक आकर्षित गर्न दुबईले घटायो मदिरा बिक्रीमा ३० प्रतिशत कर

इकागज | पुस १९, २०७९

दुबई- धनी खाडीका प्रमुख शहरहरूबीच प्रतिस्पर्धा बढ्दै गएपछि पर्यटकहरूलाई लोभ्याउन दुबईले मदिरा बिक्रीमा ३०...

बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हान्ने सांसदलाई ६ महिना जेल

इकागज | पुस १९, २०७९

सेनेगल- सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभ...

अस्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु

इकागज | पुस १९, २०७९

सिड्नी - अस्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु ...

युक्रेनको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ६३ रूसी सैनिकको मृत्यु : मस्को

इकागज | पुस १८, २०७९

मस्को - पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आ...

तिब्बतको पोताला दरबार चार महिनापछि सर्वसाधारणका लागि खुल्ला

इकागज | पुस १८, २०७९

ल्हासा - चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बतस्थित ऐतिहासिक पोताला दरबार मंगलबारदेखि सर्वसाधारणका ल...