विश्व

भारतको उत्तरकाशीमा तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु

इकागज | जेठ २३, २०७९

काठमाडौँ - भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । २८ जना तीर्थयात्री बोकेको बस सडकबाट १५० मिटर तल खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दुर्घटनामा चार जना घाइते भएका छन् । 

समाचारमा जनाइएअनुसार सबै तीर्थ यात्रु मध्य प्रदेशको पन्ना जिल्लाका बासिन्दा हुन् । बाटोमा रुखसँग ठोक्किँएपछि दुर्घटना भएको हो । 

पुटिनको चेतावनी : पश्चिमा देशले युक्रेनलाई लामो दूरीका हतियार पठाएमा युक्रेनमा थप आक्रमण

इकागज | जेठ २३, २०७९

किभ- पश्चिमी देशहरूले युक्रेनलाई लामो दूरीका हतियारहरू पठाएमा रुसले युक्रेनमा आक्रमण गर्ने लक्ष्यहरूको स...

उत्तर कोरियाद्वारा ८ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण

इकागज | जेठ २२, २०७९

सियोल [दक्षिण कोरिया]- प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोर...

इन्धन र बिजुलीको महसुल बढेपछि पाकिस्तानका सरकारी कर्मचारीले धर्ना दिने

इकागज | जेठ २१, २०७९

काठमाडौँ - इन्धन र बिजुलीको महसुलमा व्यापक वृद्धिका कारण आफ्नो तलब वृद्धिको माग गर्दै सोमबारदेखि पाकिस्त...

माछा मार्ने व्यक्तिको मुखभित्र नदीबाट उफ्रिएको माछा पसेपछि...

इकागज | जेठ २१, २०७९

थाइल्याण्ड- थाइल्यान्डका एक मानिसको घाँटीमा अड्किएको माछा निकाल्नका लागि आपतकालीन शल्यक्रिया भएको छ । सो ...