विश्व

बाइडनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

इकागज | पुस ३, २०७८

वासिङ्टन [अमेरिका]- अमेरिकी राष्ट्रपति जो बाइडनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गर्नुभएको ह्वाइट हाउसले बिहीबार  जनाएको छ ।

'बिहीबार, १६ डिसेम्बर, २०२१ मा राष्ट्रपतिले कानूनमा हस्ताक्षर गर्नुभएको ५ । जसले ऋण सीमा $ २.५ ट्रिलियनले बढाउने अधिकार प्रदान गर्दछ,' ह्वाइट हाउसले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । यो उपायले २०२२ को मध्यावधि चुनाव नपुग्दासम्म सरकारलाई काम गर्नका लागि ऋणको सीमा बढाउँछ । नयाँ कानुन अन्तर्गत अमेरिकी संघीय ऋण ३१.४ ट्रिलियन अमेरिकी डलर पुग्नेछ । (एएनआई/स्पुतनिक)

भुटानद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई सर्वोत्कृष्ट नागरिक पुरस्कार प्रदान

इकागज | पुस ३, २०७८

थिम्पु, भुटान- भुटानले शुक्रबार आफ्नो सर्वोच्च नागरिक पुरस्कार, नगाडाग पेल्गी खोर्लो भारतीय प्रधानमन्त्री नर...

युनेस्कोको सांस्कृतिक सम्पदामा सूचिकृत हेइटीको जोउमोउ सुपबारे यस्तो छ तथ्य

इकागज | पुस २, २०७८

राष्ट्रसंघको सांस्कृतिक निकाय युनेस्कोले हेइटीको जोउमोउ सुपलाई सांस्कृतिक सम्पदाको सूचीमा राखेको छ । सु...

दिल्लीमा मसाज केन्द्रमा लगाएको प्रतिबन्ध उच्च अदालतले उल्ट्यायो

इकागज | पुस २, २०७८

नयाँ दिल्ली- दिल्लीमा विपरित लिंगीबीच हुने मसाज केन्द्रमा सरकारले लगाएको प्रतिबन्धलाई दिल्लीको उच्च अदालत...

श्रीलंकाले आगामी सन् २०२२ लाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने

इकागज | पुस २, २०७८

श्रीलंका- श्रीलंकाले आगामी सन् २०२२ लाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने भएको छ । यहाँका पर्यटन मन्त्रील...

राष्ट्रपति पुटिनको बेइजिङ ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुने इच्छा

इकागज | पुस २, २०७८

मस्को [रूस]- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङसँग बुधबार भर्चुअल शिखर सम्...