विश्व

टर्कीमा अवैध मदिराविरुद्धको अभियान शुरु

इकागज | पुस ६, २०७८

अंकारा- टर्कीमा विषाक्त रक्सीका कारण थुप्रै व्यक्तिको मृत्यु भएपछि टर्की प्रहरीले अवैध र बुटलेग रक्सी विरुद्ध सोमबार नयाँ राष्ट्रव्यापी अभियान शुरु गरेको छ । टर्की गृह मन्त्रालयले एक विज्ञप्ति  जारी गर्दै प्रहरीले ८१ प्रान्तहरूमा अवैध र बुटलेग रक्सी विरुद्ध "विष २" अपरेसन शुरु गरेको छ जुन गत हप्तादेखि जारी दोस्रो राष्ट्रव्यापी अभियान हो ।

"पोइजन" र पोइजन २" अपरेसनमा १०० भन्दा बढी संदिग्धलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ । अवैध रक्सी सेवनबाट पछिल्लो १० दिनमा ४५ जनाको मृत्यु भएपछि बुटलेग मदिरा देशमा गम्भीर चिन्ताको विषय बनेको छ । गत वर्ष अक्टोबरमा टर्कीका विभिन्न प्रान्तमा बुटलेग रक्सी सेवन गर्दा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ५० भन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको थियो । (सिन्ह्वा) 
 

भारतका प्रधानमन्त्री मोदीद्वारा मध्य एसियाली पाँच देशका विदेशमन्त्रीसँग छलफल

इकागज | पुस ६, २०७८

नयाँ दिल्ली [भारत] - पाँच मध्य एसियाली देशहरू काजाकिस्तान, किर्गिज गणतन्त्र, ताजिकिस्तान, तुर्कमेनिस्...

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

इकागज | पुस ५, २०७८

इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले भनेका छ...

१२ दिनपछि पृथ्वीमा फर्किएका जापानी अर्बपति भन्छन्, अन्तरिक्षमा पिसाब फेर्न साह्रै सजिलो

इकागज | पुस ५, २०७८

काठमाडौँ - १२ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बिताएपछि जापानका अर्बपति युसाकु मेजावा पृथ्वी फर्कि...