विश्व

बुल्गेरियामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

इकागज | मंसिर ७, २०७८

सोफिया - पश्चिमी बुल्गेरियामा मंगलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ । उक्त दुर्घटनामा जलेका सात जनालाई उद्धार गरी राजधानीको आकस्मिक अस्पतालमा लगिएको बताइएको छ ।

मृत्यु हुनेमा बालबालिका समेत रहेको गृह मन्त्रालयको अग्नि सुरक्षा विभागका प्रमुखले बताएका छन् । सोफियाबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको राजमार्गमा स्थानीय समय अनुसार दिउँसो २ बजे सो दुर्घटना भएको हो । दुर्घटनाको कारण भने अझै पत्ता लाग्न सकेको छैन ।

गाँजा तस्करीमा अमेजन इन्डिया तानियो, दुई व्यापारीविरुद्ध मुद्दा

इकागज | मंसिर ७, २०७८

नयाँ दिल्ली- गाँजा तस्करीमा अनलाइन किनमेल वेबसाइट एअमेजन प्रयोग भएको भन्दै सो कम्पनीका भारतीय व्यापारीव...

इरानको मानवीय सहायता सामग्री अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा पुग्यो

इकागज | मंसिर ७, २०७८

जलालाबाद, अफगानिस्तान- इरानले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाएको छ । ती सामग्रीको पहिलो खेप ...

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते

इकागज | मंसिर ७, २०७८

वासिङ्टन- अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्य...

अष्ट्रेलियाले डिसेम्बर १ देखि पूर्ण खोप लगाएकालाई प्रवेश अनुमति दिने

इकागज | मंसिर ७, २०७८

क्यानबेरा अष्ट्रेलिया- अष्ट्रेलियाले सोमबार आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई ड...