विश्व

मेक्‍सिकोमा ७ म्याग्‍निच्‍यूडको शक्‍तिशाली भूकम्‍प

इकागज | भदौ २३, २०७८

काठमाडौँ - मेक्‍सिकोमा शक्‍तिशाली भूकम्‍पको धक्‍का महसुस गरिएको छ । स्थानीय समयअनुसार मंगलबार राति दक्षिण पश्चिम मेक्सिकोमा ७ म्याग्निच्युडको भूकम्प मापन गरिएको सीएनएनले जनाएको छ ।

समाचारमा जनाइएअनुसार १७ किलोमिटर तटीय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको हो । मेक्सिको सिटीमा घरहरू हल्लिन थालेपछि मानिसहरू सडकमा निस्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । 

गुएनामा सत्ता हत्याइएको घटनाको महासचिव गुटर्रेसद्वारा निन्दा

इकागज | भदौ २२, २०७८

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले गुएनाको राजनीतिक सत्ता हत्याएको घटनाक...

श्रीलङ्कामा अहिलेसम्म १० हजार बढी कोभिड सङ्क्रमितको मृत्यु

इकागज | भदौ २२, २०७८

कोलम्बो, श्रीलङ्का- श्रीलङ्कामा कोभिड-१९ सङ्क्रमित १० हजार १४० व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानका...

पान्जशिर उपत्यकामा कब्जा गरेसँगै युद्ध अन्त्य भएको तालिबानको दाबी

इकागज | भदौ २२, २०७८

काबुल- अफगानिस्तानको पान्जशिर उपत्यकालाई आफ्नो समूहले नियन्त्रणमा लिएको तालिवान विद्रोहीहरूले दावी गरेका...