कृषि

कृषि अनुसन्धान परिषदलाई ३ अर्ब बजेट

इकागज |
जेठ १५, २०७८ शनिबार १७:८ बजे

फाइल फोटो

काठमाडौँ : सरकारले कृषि अनुसन्धान परिषदलाई ३ अर्ब बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रको अनुसन्धान गर्ने वैज्ञानिकहरुको निकाय नेपाल कृषि अनुसन्धान परिषद नार्कलाई आगामी आर्थिक वर्षमा सरकारले ३ अर्ब बजेट विनियोजन गरेको हो । 

गएको वर्ष सरकारले नार्कमा २ अर्बको बजेट विनियोजन गरेको थियो । यस वर्ष बजेट बढाएर ३ अर्ब रुपैयाँ पुर्याइएको हो । कृषि अनुसन्धान क्षेत्रलाई सरकारले बजेट नदिएको गुनासो बढिरहेका बेला सरकारले यस वर्ष बजेट वृद्धि गरेको हो । 



Author

थप समाचार
x