कर्पोरेट

आइएमई पेमार्फत यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड

इकागज |
असार २६, २०८० मंगलबार ११:५० बजे

काठमाडौं । ‘आइएमई पे’मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा  एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड "MONSOONYT51" प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ ।


मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यही असार ३१, २०८० सम्म रहने छ।  


Author

थप समाचार
x