क्रिकेट

दक्षिण अफ्रिकी टी-ट्वान्टी लिग जनवरी १० बाट

इकागज |
असोज १७, २०७९ सोमबार १९:१६ बजे

काठमाडौँ- दक्षिण अफ्रिकाको टी-ट्वान्टी लिगको पहिलो संस्करण जनवरी १० बाट सुरु हुने भएको छ । क्रिकइन्फोका अनुसार जनवरी १० बाट सुरु भएर फेब्रुअरीसम्म लिगका जम्मा ३३ खेल हुनेछन् ।

लिगमा ६ टिमको सहभागिता रहेको छ । लिगमा सहभागी ६ वटै टिमका मालिक भने इन्डियन प्रिमियर लिग खेल्ने क्लबका लगानीकर्ता नै रहेका छन् ।


सहभागी ६ वटै टिममा १७ खेलाडी रहेका छन् । त्यसमध्ये बढीमा ७ विदेशी खेलाडी छन् ।


Author

थप समाचार
x