क्रिकेट

अर्जून साउदलाई समेट्दै लिग-२ को सिरिजका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा

इकागज |
माघ १३, २०७९ शुक्रबार १६:५१ बजे

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र स्कटल्यान्ड सम्मिलित एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि नेपालले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फेब्रुअरी १४ देखि २१ सम्म हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको हो । 


सिरिज अन्तर्गत नेपालले पहिलो खेल नामिबियासँग फेब्रुअरी १४, दोस्रो खेल स्कटल्यान्डसँग १७, तेस्रो खेल नामबियासँग १८ तथा अन्तिम खेल स्कटल्यान्डसँग २१ मा खेल्ने तालिका रहेको छ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीः 


Author

थप समाचार
x