कूटनीति

नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त

इकागज |
असोज १५, २०७९ शनिबार २१:५० बजे

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त भएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार शुक्रबार थम्पसन नियुक्ती भएसँगै आफ्नो चार वर्ष कार्यकाल पूरा गरी र्‍याण्डी बेरी भने आइतबार स्वदेश फर्कँदै छन् । थम्पसन कहिले नेपाल आउने हो ? त्यो भने टुंगो लागेको छैन । 



Author

थप समाचार
x