अर्थ / बाणिज्य

आइतबार २२ सय रुपैयाँले घट्यो सुनको मूल्य

इकागज |
बैशाख २, २०८१ आइतबार ११:४१ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाली बजारमा आज सुनको २ हजार २ सय रूपैयाँले मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख ३६ हजार ८ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन १ लाख ३६ हजार १५० कारोबार भइरहेको छ । त्यसैगरी, चाँदी प्रतितोला कारोबार भइरहेको छ ।


यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ मा कारोबार भएको थियो । तेजाबी सुन १ लाख ३८ हजार ५३० र चाँदी १ हजार ७५० मा कारोबार भएको थियो ।


Author

थप समाचार
x