संसद्

‘राहतमा वितरणमा सेलिब्रेटी स्टाइल देखियो, सरकारले राजनीति गरेको छैन’

इकागज |
असार २०, २०७८ आइतबार १५:२४ बजे

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले राहतमा वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भएको बताएका छन् । आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै पौडेलले राहत र पुनस्र्थानामा तथा मानविय प्रश्नमा सरकारले राजनीति नगरेको जिकिर गरेका हुन् ।

‘राहत वितरणमा सेलिब्रेटी स्टाइल प्रकट भएको छ, राहत वितरणलाइ एकद्धार नीति बनाइने काम अगाडि बढेको छ, सरकार प्रो एक्टिभ भएर परिचालित भएको छ’, मन्त्री पौडेलले भने । 



Author

थप समाचार
x