दल

एमाले संसदीय दलको बैठक आज पनि

इकागज |
माघ २१, २०८० आइतबार १०:१० बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले संसदीय दलको बैठक आज पनि जारी रहनेछ । 

हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । 


संघीय संसद्‌ भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सो बैठक बस्दैछ । 

बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठकमा हिजो अध्यक्ष ओलीले आफ्नो धारणा राख्दै मार्ग निर्देशन दिएका थिए ।


Author

थप समाचार
x