दल

एमाले केन्द्रीय कमिटी बैठक सुरु

इकागज |
फागुन ८, २०८० मंगलबार १३:० बजे

काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका हुन् । अहिले उनले बैठकलाई सम्बोधन गरिरहेका छन् । ​

मंगलबारदेखि बिहीबारसम्म तीन दिन बैठक चल्नेछ । 



Author

थप समाचार
x