दल

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

इकागज |
फागुन २८, २०८० सोमबार १०:२४ बजे

काठमाडौँ- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।


सरकारमा दोस्रो पटक सहभागिता र सरकारमा पुगे पछि पार्टीले खेल्नुपर्ने भुमिकाको बिषयमा छलफल हुनेछ ।


Author

थप समाचार
x