दल

नेबिसंघको १२औं महाधिवेसन आगामी पुसमा

इकागज |
चैत २३, २०८० शुक्रबार १५:४ बजे

फाइल तस्बिर

काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो १२ औँ महाधिवेशन गर्ने भएको छ । 

आगामी २०८१  पुस मसान्तभित्र १२ औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।


हालै सम्पन्न केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशनको मिति तोकेको हो ।​

नेविसंघ मुख्यसचिव विजय खड्काका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा बसेको पहिलो केन्द्रीय समिति बैठकले महाधिवेशन, सांगठनिक गतिविधिसहित २४ वटा निर्णय गरेको छ ।


 


Author

थप समाचार
x