राजनीति

नवलपरासी पश्चिम–२ मा कांग्रेसका देवेन्द्रराज कँडेलभन्दा राप्रपाका ध्रुवबहादुर प्रधान साढे १० हजार मतले अगाडि

इकागज |
मंसिर ८, २०७९ बिहीबार १६:४१ बजे

फाइल फाेटाे

काठमाडौं – प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत नवलपरासी पश्चिम क्षेत्र नं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुबबहादुर प्रधान र नेपाली काँग्रेसका देवेन्द्रराज कँडेल प्रतिस्पर्धामा छन् । 

प्रधानले हालसम्म २४ हजार ८४७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवेन्द्रराज कँडेलले १४ हजार २७३ मत प्राप्त गरेका छन् ।
उनीहरू बीच १० हजार ५७४ मतको अन्तर छ । 


त्यस्तै नेकपा एमालेका दिपेन्द्रकुमार अधिकारी ११ हजार ४०६ मतले पछ्याइरहेका छन् । 


Author

थप समाचार
x